Header Ads

IPO र FPO को नतिजा यसरी पनि हेर्न सक्नु हुन्छ


कुनै पनि कम्पनीको Ipo र FPO  को नतिजा यसरी हेर्नुहोस
अब देखि तपाईहरुले कुनै पनि कम्पनीको Ipo Fpo को आवेदनको नतिजा हेर्नलाई कुनै पत्रीका को Link खोजिराखनु पर्दैन यदि सि-आस्वा को बारेमा जानकारी छ र सेयर आवेदन पनि सि-आस्वा बाट गर्नु भएको छ भने यसरी हेर्नुहोस Ipo र Fpo को नतिजा:
१. सुरुमा www.meroshare.cdsc.com.np हानेर मेरो सेयरको apps खोलेर जानुहोस
२ यसपछि My ASBA मा जानुहोस ।
३. Application Report मा click गर्नुहोस ।
४. Check Application Report मा click गर्नुहोस ।
५. अब तपाईंले भरेको सेयर को सम्पुर्ण विवरण देखाउछ ।
६. यो विवरण को तल Status मा Allotted लेखको छ ।
७. Allotted Quantity=10 लेखेको छ भने तपाईलाई १० कित्ता सेयर परेछ भन्ने बुझनुहोस
८. यदि तपाईलाई सेयर परेको छैन भने Status मा Not Allotted लेखेको हुन्छ यस्को अर्थ सेयर परेन्छ भन्ने बुझनुहोस ।
यसरी अब देखी Ipo र Fpo को नतिजा हेर्नुहोस । धन्यवाद
Powered by Blogger.