Header Ads

सेयर शिक्षा -१

अरुको देखासिखी गरेर होईन आफै बुझेर मात्र सेयर बजारमा लागौ:
सेयर बजारमा लागेर साथिले, छिमेकिले र आफन्तले गरेको आर्थिक प्रगति देखेर त्यसै हल्ला को भरमा, बिना अध्यन नबुझीकन सामाजिक ?संजाल मा मैले कुन कम्पनीको सेयर किनौ भनेर सोधेर सेयर बजारमा नछिर्नुहोला  लखपति बाट रोड पति हुन बेरलाग्दैन । साथीभाई हरु घोडा चडे भन्दैमा तपाई भैंसी नचडनुहोला । सेयर बजारमा  नबुझीकन लाग्नाले यो बजार बाट १०% प्रतिशतले कमाएकाछ्न भने ९०% ले घुमाएका छ्न । ९०% गुमाउनेमा बजार को बारेमा नबुझीकन हल्ला को भरमा अध्यन नगरी सामाजिक संजाल मा सोधेर लाग्ने हुन । त्यसैले राम्रो सग बुझेर अध्यन गरेर सेयरका विज्ञहरु सग सरसल्लाह गरेर मात्र सेयर बजारमा प्रवेशगर्नुहोस भन्ने हाम्रो अनुरोध छ ।

Powered by Blogger.